Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 असोज मसान्तसम्ममा चार खर्ब सात अर्ब ३१ करोड विप्रेषण भित्रियो

 असोज मसान्तसम्ममा चार खर्ब सात अर्ब ३१ करोड विप्रेषण भित्रियो

रासस

४, मंसिर २०८१
  • 727
    SHARES
  •  असोज मसान्तसम्ममा चार खर्ब सात अर्ब ३१ करोड विप्रेषण भित्रियो

    ४ मंसिर काडमाडौँ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाह ११ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत असोज मसान्तसम्ममा विप्रेषण आप्रवाह वृद्धि भई रू चार खर्ब सात अर्ब ३१ करोड पुगेको छ । 

    images

    अमेरिकी डलरमा विप्रेषण आप्रवाह तीन अर्ब चार करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । गत असोज मसान्तसम्ममा खुद द्वितीय आय ९खुद ट्रान्सफर० रू चार खर्ब ४२ अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रू चार खर्ब चार अर्ब सात करोड रहेको थियो ।

    images
    images
    images

     

    प्रकाशित मिति :मंसिर ४, २०८१ मंगलवार - १४:१७:०५ बजे
    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको