Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पक्राउ परेका प्रसाईलाई स्वास्थ्य जाँचका लागि विर अस्पताल पुराइयो

पक्राउ परेका प्रसाईलाई स्वास्थ्य जाँचका लागि विर अस्पताल पुराइयो

जोईन खबर

४, मंसिर २०८१
  • 751
    SHARES
  • पक्राउ परेका प्रसाईलाई स्वास्थ्य जाँचका लागि विर अस्पताल पुराइयो

    ४ मंसिर काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई वीर अस्पताल लगिएको छ ।

    images

    आज बिहान भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई प्रहरीले स्वास्थ्य जाँचका लागि अस्पताल पुर्‍याएको हो ।

    images
    images
    images

    उनीमाथि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली लगायतविरुद्ध भ्रामक प्रचार गरेको आरोप छ ।

    प्रसाईंले कीर्ति कागज बनाएर प्रधानमन्त्री ओलीमाथि गम्भीर आरोप लगाएका थिए ।

    प्रकाशित मिति :मंसिर ४, २०८१ मंगलवार - १४:२९:१८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको