Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 पक्राउ परेका प्रसाईलाई आज अदालतमा उपस्थिति गरिदै

 पक्राउ परेका प्रसाईलाई आज अदालतमा उपस्थिति गरिदै

जोईन खबर

५, मंसिर २०८१
  • 679
    SHARES
  •  पक्राउ परेका प्रसाईलाई आज अदालतमा उपस्थिति गरिदै

    ५ मंसिर काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले अदालत उपस्थित गराएको छ ।साइबर ब्यूरोले सरकारी वकिलको कार्यालय हुँदै अदालतमा उनलाई उपस्थित गराएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता होविन्द्र बोगटीले बताए । सीआईबीले प्रसाईंलाई मंगलबार विहान भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको थियो ।

    images

    प्रसाईंले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा रहेको एक्जिएटा कम्पनीमा लगानी रहेको अभिव्यक्ति दिएका थिए । त्यसबेला उनले केही कागजातहरु देखाउँदै प्रधानमन्त्री ओलीले कम्बोडियामा २१ करोड अमेरिकी डलर बराबर लगानी गरेको दाबी गरेका थिए ।

    images
    images
    images

    त्यसक्रममा प्रारम्भिक अनुसन्धानबाट प्रसाईंले देखाएका कागजातहरु नै फर्जी भएको खुलेको सीआईबीका प्रमुख एआईजी दिपक थापा बताउँछन् ।प्रहरीले उनको घरबाट ३ वटा ल्यापटप र ९ मोबाइल पनि बरामद गरेको छ ।

    प्रकाशित मिति :मंसिर ५, २०८१ बुधवार - १३:२०:२० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको