Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज पनि बजारमा सुनको मूल्य बढेर कारोवार हुदै, चादी भने घटेर कारोवार

आज पनि बजारमा सुनको मूल्य बढेर कारोवार हुदै, चादी भने घटेर कारोवार

जोईन खबर

५, मंसिर २०८१
  • 835
    SHARES
  • आज पनि बजारमा सुनको मूल्य बढेर कारोवार हुदै, चादी भने घटेर कारोवार

    ५ मंसिर काठमाडौँ । आज बजारमा सुनको मूल्य बढेको छ । चाँदीको मूल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।यस दिन सुन प्रतितोला ९०० रुपैयाँले बढेको छ ।

    images
    images
    images

    यस दिन चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी यस दिन प्रतितोला एक हजार ९५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबार चाँदी यस दिन प्रतितोला एक हजार ९५५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

    प्रकाशित मिति :मंसिर ५, २०८१ बुधवार - १३:२८:५९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको