Logo

बिहिवार, कार्तिक १३ गते २०८३

अदालतले प्रसाईलाई  ५ दिनको हिरासतमा राख्न अनुमति

अदालतले प्रसाईलाई  ५ दिनको हिरासतमा राख्न अनुमति

जोईन खबर

५, मंसिर २०८१
  • 736
    SHARES
  • अदालतले प्रसाईलाई  ५ दिनको हिरासतमा राख्न अनुमति

    ५ मंसिर काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई अदालतले ५ दिनको हिरासतमा राख्न अनुमति दिएको छ।

    images

    साइबर अपराधको आरोपमा आफनै घरबाट पक्राउ परेका प्रसाईँलाई काठमाडौं जिल्ला अदालतले बुधबार ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

    images
    images
    images

    प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध गलत समग्री बनाए दुष्प्रचार गरेको आरोपमा प्रसाईँलाई भक्तपुरस्थित निवासबाट प्रहरीले मंगलवार पक्राउ गरेको थियो । अदालतले ५ दिन म्याद थप गरेर अनुसन्धान गर्ने निर्णय गरेको छ । 

    प्रकाशित मिति :मंसिर ५, २०८१ बुधवार - १३:५०:१६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको