Logo

बिहिवार, कार्तिक १३ गते २०८३

१० वटा भन्दा बढी एयरलाइन्सले  हवाई भाडादर विवरण बुझाए

१० वटा भन्दा बढी एयरलाइन्सले  हवाई भाडादर विवरण बुझाए

जोईन खबर

७, मंसिर २०८१
  • 619
    SHARES
  • १० वटा भन्दा बढी एयरलाइन्सले  हवाई भाडादर विवरण बुझाए

    ७ मंसिर काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने ११ वटा एयरलाइन्सले हवाई भाडादरको विवरण बुझाएका छन् ।

    images

    उनीहरुले उक्त विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाएका हुन् ।पर्यटन मन्त्रालयले अन्तर्राष्ट्रिय उडान गर्ने हवाई कम्पनीलाई २४ घण्टाभित्र भाडादर उपलब्ध गराउन अस्ति बुधबार निर्देशन दिएको थियो।त्यही निर्देशनबमोजिम एयरलाइन्सले हिजो मन्त्रालयलाई भाडादरसहित विवरण बुझाएका हुन्।

    images
    images
    images

    भाडादर ब्झाउने एयरलाइन्सहरु  नेपाल एयरलाइन्स, कतार एयरवेज, सिङ्गापुर एयरलाइन्स, फ्लाइ दुबई, इण्डिगो एयरलाइन्स, एयर अरेबिया, टर्किस एयरलाइन्स, कोरियन एयरलाइन्स, सिचुवान एयरलाइन्स, मलेसियन एयरलाइन्स र जजिरा एयर  रहेका छन्।

    यसैबीच अन्तर्राष्ट्रिय हवाई उडानमा देखिएको कृत्रिम अभावबारे अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले  कार्यदल गठन गरेको थियो । 

    प्रकाशित मिति :मंसिर ७, २०८१ शुक्रवार - ११:२५:५० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको