Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज शुक्रबार पनि सुनको मूल्य १५ यसले बढेर कारोवार हुदै

आज शुक्रबार पनि सुनको मूल्य १५ यसले बढेर कारोवार हुदै

जोईन खबर

७, मंसिर २०८१
  • 586
    SHARES
  • आज शुक्रबार पनि सुनको मूल्य १५ यसले बढेर कारोवार हुदै

    ७ मंसिर काठमाडौँ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ बढेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ६४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार बढेर तोलामा १ लाख ६५ हजार ५०० रुपैयाँ पुगेको हो । अघिल्लो दिन पनि सुन तोलामा १ हजार रुपैयाँ बढेको थियो ।

    images
    images
    images

    यस्तै आज महासंघका अनुसार चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेर १ हजार ९४० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ९२५ रुपैयाँ कायम भएको थियो ।  

    प्रकाशित मिति :मंसिर ७, २०८१ शुक्रवार - ११:३४:३२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको