Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 दरबारमार्गमा शक्ति प्रदर्शन गर्दा प्रया सडकमा ट्रफिक जाम 

 दरबारमार्गमा शक्ति प्रदर्शन गर्दा प्रया सडकमा ट्रफिक जाम 

जोईन खबर

७, मंसिर २०८१
  • 655
    SHARES
  •  दरबारमार्गमा शक्ति प्रदर्शन गर्दा प्रया सडकमा ट्रफिक जाम 

    ७ मंसिर काठमाडौँ ।  काठमाडौँ उपत्यकामा आज सवारी साधनको जामका कारण ट्राफिक जाम अस्तव्यस्त बनेको छ । काठमाडौँका मुख्य स्थानहरू न्यूरोड, शहिदगेट, सुन्धारा, जमल, भृकुटीमण्डप, भद्रकाली, त्रिपुरेश्वर, सिंहदरवार क्षेत्रमा अत्यधिक जाम छ ।त्यसैले उपत्यका ट्राफिक प्रहरी कार्यालयले वैकल्पिक सवारी रुट सार्वजनिक गरेको छ ।

    images

    आज सत्तारुढ नेकपा एमालेसहित विभिन्न पक्षले काठमाडौँका दुई र ललितपुरका दुई स्थानमा केन्द्रित भएर प्रदर्शनको तयारी गरेका छन् ।एमालेले जागरण सभा नामबाट दरबारमार्गमा शक्ति प्रदर्शन गर्दै छ । सभा अघि विभिन्न स्थानबाट र्‍याली निकाल्ने एमालेले जनाएको छ ।

    images
    images
    images

    7u.jpg

    त्यसैले ट्राफिक प्रहरीले सो क्षेत्रमा सवारी आउ–जाऊ गर्न रोक लगाएको छ ।यस्तै दरबारमार्गतर्फ आउने सवारी साधनलाई केशरमहल, महेन्द्र शालिक र जयनेपाल चोकबाट ड्राइभर्सन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।११ बजे बिहान सुरु हुने जुलुस दरबारमार्ग पुगेर सभामा परिणत हुने छ ।

    7a.jpg

    प्रकाशित मिति :मंसिर ७, २०८१ शुक्रवार - १३:१२:१३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको