Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गर्ने

 गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गर्ने

जोईन खबर

७, मंसिर २०८१
  • 772
    SHARES
  •  गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गर्ने

    ७ मंसिर काठमाडौँ । गोरखाको भीमसेन थापा गाउँपालिकाले पालिका भित्र  अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गर्ने कार्यक्रम सुरु गर्ने भएको छ ।

    images

    पालिकाले आउदो मंसिर ११ गते एक कार्यक्रमका बीच उनीहरुलाई सम्मान गरिने पालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले बताउनु भयो ।

    images
    images
    images

    पालिकाभित्रका दलित र गैरदलित बीच विवाह गर्ने जोडीलाई सम्मान गर्ने  लागेकोपालिकाले जनायो ।त्यस्ता जोडीहरुको विवरण संकलनको काम भइरहेको छ ।’ जातीय छुवाछुत र भेदभाव अन्त्य गर्ने मुख्य लक्ष्य राख्दै यो कार्यक्रम गर्ने तयारी गरेको  प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिनु भयो ।

    कानूनी रुपले जातीय छुवाछुत र भेदभाव गर्न पाइदैन भन्ने छ, तर भित्रभित्रै अदृश्य रुपमा समाजमा भइरहेको छ । त्यसलाई अन्त्य गर्न सम्मान कार्यक्रम राखेका हुन् ।   

    प्रकाशित मिति :मंसिर ७, २०८१ शुक्रवार - १४:०८:१३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको