Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 उपनिर्वाचनका लागि राष्ट्रपतिले सेना परिचालन गर्न  दिए स्वीकृति

 उपनिर्वाचनका लागि राष्ट्रपतिले सेना परिचालन गर्न  दिए स्वीकृति

जोईन खबर

९, मंसिर २०८१
  • 610
    SHARES
  •  उपनिर्वाचनका लागि राष्ट्रपतिले सेना परिचालन गर्न  दिए   स्वीकृति

    ९ मंसिर काठमडौँ । स्थानीय तह उपनिर्वाचनका लागि राष्ट्रपति  रामचन्द्र पौडेलले सेना परिचालन गर्न स्वीकृति दिएका छन् ।

    images

    मंसिर १६ गते उक्त उपनिर्वाचन सुरक्षित, भयरहित, निष्पक्ष एवम् शान्तिपूर्ण रूपमा सम्पन्न गर्न मन्त्रिपरिषद्को निर्णय बमोजिम आइतबार स्वीकृति प्रदान गरेका हुन् ।

    images
    images
    images

    राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा  राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ६६ को उपधारा ९२० बमोजिम स्वीकृति प्रदान गरेको उल्लेख छ ।

     

    प्रकाशित मिति :मंसिर ९, २०८१ आइतवार - १६:०३:१३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको