Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रतिनिधि सभाका सचिव अधिकारीको राजीनामा स्वीकृत

प्रतिनिधि सभाका सचिव अधिकारीको राजीनामा स्वीकृत

जोईन खबर

९, मंसिर २०८१
  • 718
    SHARES
  • प्रतिनिधि सभाका सचिव अधिकारीको राजीनामा स्वीकृत

    ९ मंसिर काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले दिनुभएको राजीनामा स्वीकृत गर्नुभएको छ ।

    images

    सचिव अधिकारीले आइतबार राष्ट्रपतिसमक्ष राजीनामा पेस गर्नुभएको थियो ।

    images
    images
    images

    सङ्घीय संसद्का महासचिव, प्रतिनिधि सभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम  राजीनामा स्वीकृत भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।

    उनको राजीनामा भोलि देखि लागु हुने गरि गरिएको हो ।  

    प्रकाशित मिति :मंसिर ९, २०८१ आइतवार - १६:१८:३९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको