Logo

बिहिवार, कार्तिक १३ गते २०८३

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थप घटदै

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थप घटदै

जोईन खबर

१०, मंसिर २०८१
  • 643
    SHARES
  • काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थप घटदै

    १० मंसिर काठमाडौँ । आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घटदै गएको छ । आज   सोमबार हिजोको अनुसार तापक्रम घटेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  विभागका अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियसमा झरेको बताए ।

    images

    हिजो आइतबार यो तापक्रम ८.२ डिग्री सेल्सियस थियो। भने हिजोको अनुसार ०.२  डिग्री सेल्सियसले घटेको छ ।  आज देशभरमै सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ४.७ डिग्री सेल्सियस रहेको मौसम महाशाखाको विवरणमा उल्लेख छ।

    images
    images
    images

    न्यूनतम तापक्रम सामान्यतया हरेक दिन बिहान ८:४५ तथा अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ। त्यसैले आजको अधिकतम तापक्रम भने साँझ मात्र आउनेछ। 

    हेर्नुहोस् देशभरको तापक्रम विवरण ९नोटः न्यूनतम आजैका हुन् भने अधिकतम तापक्रम हिजो

    c10.pngc10u.png

    प्रकाशित मिति :मंसिर १०, २०८१ सोमवार - १०:४८:१४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको