Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बाजुरामा रुख कटान गर्ने क्रममा रुखले लागेर दुई जना घाइते, थप उपचारको लागि हेलिकप्टरमार्फत उद्वार

बाजुरामा रुख कटान गर्ने क्रममा रुखले लागेर दुई जना घाइते, थप उपचारको लागि हेलिकप्टरमार्फत उद्वार

जोईन खबर

१०, मंसिर २०८१
  • 820
    SHARES
  • बाजुरामा रुख कटान गर्ने क्रममा रुखले लागेर दुई जना घाइते, थप उपचारको लागि हेलिकप्टरमार्फत उद्वार

    १० मंसिर काठमाडौँ । बाजुराको हिमाली गाउँपालिका(३, विच्छ्यामा विद्युत् लाइन विस्तार गर्ने क्रममा कटान गरिएको रुख लागेर गम्भीर घाइते भएका दुई जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि सुर्खेत ल्याइएको छ।

    images

    स्थानीय स्तरमा विद्युत् सेवा विस्तार गर्न रुख कटान गर्ने क्रममा सो दुर्घटना भएको हो।

    images
    images
    images

    गम्भीर घाइते भएका दुबैजनाको प्रारम्भिक उपचार सम्भव नभएपछि सोमबार(आज) उनीहरूलाई नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरी प्रदेश अस्पताल, सुर्खेत ल्याइएको नेपाली सेनाले जनाएको छ।

     

    प्रकाशित मिति :मंसिर १०, २०८१ सोमवार - १६:१७:१२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको