Logo

बिहिवार, कार्तिक १३ गते २०८३

साइबर अपराधको कसूरमा पक्राउ परेका प्रसाईँलाई आज अदालत लगिदै

साइबर अपराधको कसूरमा पक्राउ परेका प्रसाईँलाई आज अदालत लगिदै

जोईन खबर

११, मंसिर २०८१
  • 796
    SHARES
  • साइबर अपराधको कसूरमा पक्राउ परेका प्रसाईँलाई आज अदालत लगिदै

    ११ मंसिर काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई सर्वोच्च अदालत लगिएको छ ।साइबर अपराधको कसूरमा पक्राउ परेका प्रसाईँलाई गैरकानुनी रूपमा थुनामा राखेको भन्दै छोरा निराजनले गत शुक्रबार बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेका थिए ।

    images

    प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा लगानी गरेको भनी प्रसाईँले बोलेको भिडियो सार्वजनिक भएपछि ४ मंसिरमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

    images
    images
    images

    सर्वोच्चमा अहिले उनको बयान चलिरहेको छ । प्रसाईँ गत आइतबार वीर अस्पताल भर्ना भएका थिए ।अदालतले आइतबार उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । 

    प्रकाशित मिति :मंसिर ११, २०८१ मंगलवार - १५:५२:२४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको