११ मंसिर काठमडौँ । आफूमाथि महिला हिसां भएको भन्दै बिनु यादवले सर्वोच्च अदालतको बोर्डमा कालो रंग छ्यापेर विरोध प्रदर्शन गरेको छिन् ।
ति महिला यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ।मंगलबार सर्वोच्च अदालतको बोर्डमा बिनु यादवले सर्वोच्च अदालत अघि बोर्डमा कालो रंग छ्यापेकी हुन्।उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले पछि बोर्डमा लागेको रंग पानीले सफा गरेको छ।
रामेछापका पुरूषले आफूमाथि बलात्कार गरेको भन्दै उनले प्रहरीमा जाहेरी दिएकी थिइन्। तर प्रहरीले जाहेरी नै गायब पारेको आरोप छ।
उनले केही महिना अघि दिउको जाहेरीको सुनुवाई किन र के कारण भएन भने कुरा कोही कसैले नभने पछि अदालतको गेटमा पुगेर यस्तो गरेको भने खुलेको छ । थप विवरण आउन बाकी छ ।