Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 आज सुन चाँदी दुबैको मूल्य बढेर कारोवार हुदै

 आज सुन चाँदी दुबैको मूल्य बढेर कारोवार हुदै

जोईन खबर

१२, मंसिर २०८१
  • 607
    SHARES
  •  आज सुन चाँदी दुबैको मूल्य बढेर कारोवार हुदै

    १२ मंसिर काठमाडौँ । आज सुन र चाँदी दुबैको मूल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    आज सुन प्रतितोला ९०० रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँ बढेको हो । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images
    images

    त्यस्तै, यस दिन चाँदीको मूल्य १० रुपैयाँले बढेकोे छ । चाँदी यस दिन प्रतितोला एक हजार ८३० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । हिजो चाँदीको प्रतितोला एक हजार ८२० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

    प्रकाशित मिति :मंसिर १२, २०८१ बुधवार - १२:३६:५६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको