Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज दिउँसो ३ बजे मन्त्रीपरिषद्को बैठक बस्दै

आज दिउँसो ३ बजे मन्त्रीपरिषद्को बैठक बस्दै

जोईन खबर

१२, मंसिर २०८१
  • 655
    SHARES
  • आज दिउँसो ३ बजे मन्त्रीपरिषद्को बैठक बस्दै

    १२ मंसिर काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीपरिषद्को बैठक बोलाएका छन् ।  सरकारका मन्त्रीहरुको त्रैमासिक समीक्षा बारे छलफल हुने छ ।

    images

    त्रैमासिक समीक्षाका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो तीन बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मन्त्रीहरुलाई बोलाएका छन् ।

    images
    images
    images

    प्रधानमन्त्री ओली गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। सरकारले गरेका काम कारबाहीहरु, मन्त्रालयले सचिवहरुसँग गरेका कार्य सम्पादन सम्झौता र प्रधानमन्त्रीसँग मन्त्रीहरुले गरेका कार्य सम्पादन सम्झौताबारे समीक्षा हुने प्रधानमन्त्रीको सचिवलयले जनाएको छ । 

    प्रकाशित मिति :मंसिर १२, २०८१ बुधवार - १२:४८:१४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको