Logo

बिहिवार, कार्तिक १३ गते २०८३

ओमनका पूर्वकप्तान मक्सुद एनपीएल खेल्न नेपाल आइपुगे

ओमनका पूर्वकप्तान मक्सुद एनपीएल खेल्न नेपाल आइपुगे

जोईन खबर

१३, मंसिर २०८१
  • 607
    SHARES
  • ओमनका पूर्वकप्तान मक्सुद एनपीएल खेल्न नेपाल आइपुगे

    १३ मंसिर काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएल खेल्न ओमनका पूर्वकप्तान जिशान मक्सुद नेपाल आइपुगेका छन्।कर्णाली याक्समा अनुबन्ध भएका मक्सुद बिहीबार नेपाल आइपुगेका हुन्।

    images

    उनलाई कर्णाली याक्सका मालिक झनकदत्त खनाल, सहमालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरेका थिए। कर्णाली याक्सका मार्की प्लेयर सोमपाल कामी छन्।

    images
    images
    images

    कर्णालीले वाल्टन र हायातसहित भारतीय चर्चित क्रिकेटर शिखर धवन, ओमनका पूर्वकप्तान जिशान मक्सुद र पाकिस्तान हुनेस तलातलाई अनुबन्ध गरेको छ।

     

    प्रकाशित मिति :मंसिर १३, २०८१ बिहिवार - १२:०४:३६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको