Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज तिन प्रदेशको पहाडी भाग तिर मौसम बदली रहने

आज तिन प्रदेशको पहाडी भाग तिर मौसम बदली रहने

जोईन खबर

१४, मंसिर २०८१
  • 565
    SHARES
  • आज तिन प्रदेशको पहाडी भाग तिर मौसम बदली रहने

    १४ मंसिर काठमाडौँ । आज देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली  रहने छ । देशमा आज दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने  जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

    images

    आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ।गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    images
    images
    images

    गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट पर्यटन तथा पर्वतारोहणमा आंशिक असर पर्नसक्ने भएकाले सम्बद्ध सबैलाई सतर्क रहन अनुरोध गरेको छ।

    प्रकाशित मिति :मंसिर १४, २०८१ शुक्रवार - १०:३४:०७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको