Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रधानमन्त्री ओली लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुदै 

प्रधानमन्त्री ओली लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुदै 

जोईन खबर

१४, मंसिर २०८१
  • 724
    SHARES
  • प्रधानमन्त्री ओली लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुदै 

    १४ मंसिर काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुन लुम्बिनी आउनु भएको छ ।

    images

    उहाँलाई भैरहवास्थित गौतमबुद्व अन्तर्राष्ट्रिय  विमानस्थलमा मुख्यमन्त्री चेतनारायण आचार्यलेले स्वागत गर्नुभयो  ।

    images
    images
    images

    कार्यक्रममा प्रधानमन्त्रीसहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्य, शिक्षामन्त्री विद्या भट्टराई सहभागी हुँदै हुनुहुन्छ । दीक्षान्तमा विश्वविद्यालयका २८९ विद्यार्थी दीक्षित हुँदैछन् ।

    प्रकाशित मिति :मंसिर १४, २०८१ शुक्रवार - १५:०८:२० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको