Logo

बिहिवार, कार्तिक १३ गते २०८३

महिलाको चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ

महिलाको चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ

जोईन खबर

१४, मंसिर २०८१
  • 628
    SHARES
  • महिलाको चरित्र हत्या गरेको आरोपमा एक युवक पक्राउ

    १४ मंसिर काठमाडौँ । सामाजिक सञ्जालमार्फत युवतीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका-१ का ३८ वर्षीय सुरेन्द्र केसी छन् । उनलाई प्रहरीको केन्द्रीय साइबर ब्युरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो ।

    images

    १२ मंसिरमा पक्राउ परेका उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको ब्युरोले जनाएको छ ।उनले सामाजिक सञ्जालमार्फत एक युवतीलाई साथी बनाएका थिए ।

    images
    images
    images

    त्यसपछि विवाह गर्ने भन्दै ती युवतीसँग भिडियो कल गर्ने र गोप्य अंगहरु देखाउन लगाउने गरेका थिए । पछि सम्बन्ध बिग्रिएपछि रेकर्ड गरेर राखिएका युवतीका नग्न भिडियो र फोटोहरू उनका आफन्तलाई पठाएको आरोप उनीमाथि छ ।

    प्रकाशित मिति :मंसिर १४, २०८१ शुक्रवार - १६:११:४० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको