Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पेट्रोलियम पदार्थको नयाँ बिक्री मूल्य लागू

पेट्रोलियम पदार्थको नयाँ बिक्री मूल्य लागू

जोईन खबर

१६, मंसिर २०८१
  • 544
    SHARES
  • पेट्रोलियम पदार्थको नयाँ बिक्री मूल्य लागू

    १६ मंसिर काठमडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ बिक्री मूल्य लागू गरेको छ। निगम सञ्चालक समितिको निर्णय अनुसार शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, हवाई इन्धन (आन्तरिक र अन्तर्राष्ट्रिय), र एलपी ग्यासको मूल्य संशोधित गरिएको हो।

    images

    पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढाइएको निगमले जनाएको छ। पेट्रोलको नयाँ मूल्य पहिलो श्रेणीका लागि प्रतिलिटर १५७, दोस्रो श्रेणीका लागि १५९, र तेस्रो श्रेणीका लागि १६० कायम गरिएको छ। हवाई इन्धन ९आन्तरिक० को मूल्य प्रतिलिटर १२८ रहेको छ।

    images
    images
    images

    हवाई इन्धन ९अन्तर्राष्ट्रिय० को मूल्य काठमाण्डौंमा प्रति किलो लिटर ९७५ अमेरिकी डलर, पोखरामा ८१८ डलर, र भैरहवामा ८०२ डलर निर्धारण गरिएको छ।एलपी ग्यासको हाल कायम मूल्यलाई यथावत राखिएको छ।

    नेपाल आयल निगमले उपभोक्ताको सुविधालाई ध्यानमा राखी अन्तर्राष्ट्रिय बजारका आधारमा मूल्य निर्धारण गरेको जनाएको छ।

    प्रकाशित मिति :मंसिर १६, २०८१ आइतवार - ०९:५६:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको