Logo

बिहिवार, कार्तिक १३ गते २०८३

उपनिर्वाचन ४१ पदको लागि मतदान सबै स्थानमा जारी

उपनिर्वाचन ४१ पदको लागि मतदान सबै स्थानमा जारी

जोईन खबर

१६, मंसिर २०८१
  • 544
    SHARES
  • उपनिर्वाचन ४१ पदको लागि मतदान सबै स्थानमा जारी

    १६ मंसिर काठमाडौँ । स्थानीय तहको उपनिर्वाचनमा ४१ पदको लागि मतदान सुरु भई रहेको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान प्रारम्भ भएको हो ।

    images

    आज हुदै गरेको मतदान अपराह्न ५ बजेसम्म मतदानमा दुई लाख २६ हजार सात सय ९९ जनाले मताधिकार प्रयोग गर्नेछन् ।

    images
    images
    images

    यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् । शान्त र सहिष्णु वातावरणमा मतदान भइरहेको छ ।

    आयोगले सक्कल मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र र वा सवारी चालक अनुमतिपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको  छ ।

    आज भएको निर्वाचनमा कुनै स्थानको मतगणन आजै सुरु गर्ने भएको छन् । 

    प्रकाशित मिति :मंसिर १६, २०८१ आइतवार - १०:५९:४० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको