Logo

बिहिवार, कार्तिक १३ गते २०८३

उपप्रधानमन्त्री सिंहले काठमाडौं महानगरपालिका वडा न १६ बाट मतदान गरे

उपप्रधानमन्त्री सिंहले काठमाडौं महानगरपालिका वडा न १६ बाट मतदान गरे

जोईन खबर

१६, मंसिर २०८१
  • 574
    SHARES
  • उपप्रधानमन्त्री सिंहले काठमाडौं महानगरपालिका वडा न १६ बाट मतदान गरे

    १६ मंसिर काठठमाडौँ । नेपाली कांग्रेसका नेता तथा उपप्रधानमन्त्री शहरी विकास मन्त्री प्रकाशमान सिंहले काठमाडौँ महानगरपालिकाबाट उपनिर्वाचनको मतदान गरेका छन्।

    images

    उपप्रधानमन्त्री सिंहले काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा जारी उपनिर्वाचनका क्रममा मतदान गरेका हुन्।

    images
    images
    images

    पक्नाजालस्थित युवक मावि मतदान केन्द्रबाट उनले मतदान गरेका  हुन्। वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधनपछि रिक्त रहेको पदमा उपनिर्वाचन भएको हो।

    उनले यस मतदान गर्दै भने मतदान शान्तीपूर्ण तरिकाले सफल पार्ने समेत बताए । 

    प्रकाशित मिति :मंसिर १६, २०८१ आइतवार - ११:१०:४४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको