Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज सुन र चाँदी दुवैको मूल्य घटेयो

आज सुन र चाँदी दुवैको मूल्य घटेयो

जोईन खबर

१६, मंसिर २०८१
  • 547
    SHARES
  • आज सुन र चाँदी दुवैको मूल्य घटेयो

    १६ मंसिर काठमाडौँ । आज आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    यस दिन सुन प्रतितोला ४०० रुपैयाँ र चाँदी तोलामा ५ रुपैयाँ घटेको हो । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images
    images

    आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेको छ । चाँदी यस दिन प्रतितोला एक हजार ८४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । शुक्रबार चाँदी यस दिन प्रतितोला एक हजार ८४५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

    प्रकाशित मिति :मंसिर १६, २०८१ आइतवार - ११:१७:०० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको