Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सहकारी ठगीको आरोपमा पक्राउ गरेका रास्वपाका सभापति  लामिछानेको बयान निरन्तर चल्दै

सहकारी ठगीको आरोपमा पक्राउ गरेका रास्वपाका सभापति  लामिछानेको बयान निरन्तर चल्दै

जोईन खबर

१६, मंसिर २०८१
  • 637
    SHARES
  • सहकारी ठगीको आरोपमा पक्राउ गरेका रास्वपाका सभापति  लामिछानेको बयान निरन्तर चल्दै

    १६ मंसिर काडमाडौँ । पूर्वगृहमन्त्री तथा  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सरकारी वकिलको कार्यालयमा बयान चलि रहेको छ ।

    images

    सहकारी ठगीमा पक्राउ परेका लामिछानेलाई काठमाडौँको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी रकम ठगीको अनुसन्धानका लागि  पोखराबाट काठमाडौँ ल्याइएको थियो ।

    images
    images
    images

    आइतबार सरकारी वकिलको कार्यालयमा उनको बयान चलिरहेको छ ।  शुक्रबारदेखिनै उनको बयान सुरु गरिएको थियो ।

    जिल्ला सरकारी वकिलको कार्यालयमा शुक्रबार बिहान ९ बजेदेखि दिउँसो साढे ३ बजेसम्म उनको बयान चलेको थियो ।

    लामिछानेसँगै पक्राउ अनुमति जारी भएका छविलाल जोशीलाई बयान लिएर प्रहरीले पोखरा फिर्ता पठाइसकेको छ । बयान दिरहेका लामिछानेको बयान आज सकियो भने आजै पोखरा लैजाने तयारी गरिने छ । 

    प्रकाशित मिति :मंसिर १६, २०८१ आइतवार - १२:२४:१२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको