Logo

बिहिवार, कार्तिक १३ गते २०८३

शिखर धवनसहित कर्णाली याक्सका खेलाडीहरूले पशुपतिनाथको दर्शन गरे

शिखर धवनसहित कर्णाली याक्सका खेलाडीहरूले पशुपतिनाथको दर्शन गरे

जोईन खबर

१६, मंसिर २०८१
  • 643
    SHARES
  • शिखर धवनसहित कर्णाली याक्सका खेलाडीहरूले पशुपतिनाथको दर्शन गरे

    १६ मंसिर काठमाडौँ । शिखर धवनसहित कर्णाली याक्सका खेलाडीहरूले पशुपतिनाथको दर्शन गरेका छन्।भारतीय खेलाडी धवन कर्णाली याक्सबाट एनपिएल खेल्दैछन्।

    images

    आइतबार खेलाडीहरू धवन, सोमपाल कामी, गुल्शन झा, प्रशिक्षक ज्ञानेन्द्र मल्ल र फेस अफ कर्णाली याक्स स्वस्तिमा खड्का लगायतले पशुपतिनाथ मन्दिरको दर्शन गरेका हुन्।

    images
    images
    images

    एनपिएल शनिबारदेखि सुरू भएको थियो।

    npl5.jpgnpl3.jpg

    npl.jpg

     

     

    प्रकाशित मिति :मंसिर १६, २०८१ आइतवार - १४:१२:३० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको