Logo

बिहिवार, कार्तिक १३ गते २०८३

उपनिर्वाचन कीर्तिपुरको मतगणन आजै साझा बाट गन सुरु गर्ने तयारी

उपनिर्वाचन कीर्तिपुरको मतगणन आजै साझा बाट गन सुरु गर्ने तयारी

जोईन खबर

१६, मंसिर २०८१
  • 634
    SHARES
  • उपनिर्वाचन कीर्तिपुरको मतगणन आजै साझा बाट गन  सुरु गर्ने तयारी

    १६ मंसिर काठमाडौँ । कीर्तिपुर नगरपालिकाको प्रमुख पदको मतगणना आइतबार राति अबेरबाट सुरु हुने भएको छ । २० स्थलमा ३८ मतदान केन्द्रबाट मतदान जारी रहेको छ ।

    images

    मतगणनाको पूर्व तयारी भइसकेको कीर्तिपुरका सहायक निर्वाचन अधिकृत पुर्षोत्तम पौड्यालले जानकारी  दिनु भयो । नगरपालिकाको हलमा मतगणना गर्ने निर्वाचन अधिकृतको कार्यालयले तयारी गरेको छ ।हालसम्म सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मत खसाल्ने कार्य भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    images
    images
    images

    ३१ हजार ११२ मतदाता रहेको कीर्तिपुरमा दिउँसो २ बजेसम्म १७ हजार बढी मत खसेको सहायक निर्वाचन अधिकृत पौड्यालले जानकारी गराए । कीर्तिपुरमा प्रमुख र वडा नम्बर १ र ४ वडाध्यक्षका लागि मतदान भइरहेको छ ।

     

    प्रकाशित मिति :मंसिर १६, २०८१ आइतवार - १६:३०:१५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको