Logo

बिहिवार, कार्तिक १३ गते २०८३

यू–१९ एसिया कपमा नेपाल बंगलादेशसँग पराजित

यू–१९ एसिया कपमा नेपाल बंगलादेशसँग पराजित

जोईन खबर

१६, मंसिर २०८१
  • 670
    SHARES
  • यू–१९ एसिया कपमा नेपाल बंगलादेशसँग पराजित

    १६ मंसिर काठमाडौँ । एसीसी यू–१९ एसिया कपमा नेपाल बंगलादेशसँग पराजित भएको छ। १४२ रनको लक्ष्य पछ्याएको बंगलादेशले २८.४ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टाएको हो।  दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले ४५.४ ओभरमा अलआउट हुँदै जम्मा १४१ रन बनाएको थियो।

    images

    यसअघि नेपाली टोली श्रीलंकासँग ५५ रनको हार ब्यहोरेको थियो। साविक विजेता बंगलादेश यो प्रतियोगिताको पनि उपाधि दाबेदारसमेत हो।

    images
    images
    images

    अघिल्लो सिजनको फाइनलमा उसले आयोजक यूएईलाई हराएर उपाधि जितेको थियो। बंगलादेशले यो सिजनको आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई ४५ रनले हराएको थियो। 

     

    प्रकाशित मिति :मंसिर १६, २०८१ आइतवार - १७:०४:४३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको