Logo

बिहिवार, कार्तिक १३ गते २०८३

रोल्पाको रुन्टीगढी गाउँपालिकामा नेपाली कांग्रेसका पुन मगर वडाध्यक्ष निर्वाचित

रोल्पाको रुन्टीगढी गाउँपालिकामा नेपाली कांग्रेसका पुन मगर वडाध्यक्ष निर्वाचित

जोईन खबर

१६, मंसिर २०८१
  • 604
    SHARES
  • रोल्पाको रुन्टीगढी गाउँपालिकामा नेपाली कांग्रेसका  पुन मगर वडाध्यक्ष निर्वाचित

    १६ मंसिर काठमाडाैँ । रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा नेपाली कांग्रेसका भुपमणी पुन मगर वडाध्यक्ष निर्वाचित भएका छन् ।

    images

    निर्वाचित पुन मगरले ६४३ मत ल्याएर जित्दा एमालेका बेगम पुनले ५३५ मत ल्याए । माओवादीका नरेशजंग सिंहले ७० र राप्रपाका पहलबहादुर वलीले १० मत ल्याएका छन् ।

    images
    images
    images

    यो वडामा ०७९ को चुनावमा पनि कांग्रेसले नै जितेको थियो । त्यो चुनावमा कांग्रेसका टंकबहादुर पुनले ४८८ मत ल्याएर जित्दा एमालेका बेगम पुनले ४८० मत ल्याएका थिए भने माओवादीका शिवलाल रोकाले २०३ मत ल्याएका थिए ।

    प्रकाशित मिति :मंसिर १६, २०८१ आइतवार - २१:३८:४८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको