Logo

बिहिवार, कार्तिक १३ गते २०८३

उपनिर्वाचनमा काठमाडौं महानगरपालिकाको वडा न १६ बाट रास्वपाकी श्रेष्ठ भारी मतले विजयी

उपनिर्वाचनमा काठमाडौं महानगरपालिकाको वडा न १६ बाट रास्वपाकी श्रेष्ठ भारी मतले विजयी

जोईन खबर

१७, मंसिर २०८१
  • 586
    SHARES
  • उपनिर्वाचनमा काठमाडौं महानगरपालिकाको वडा न १६ बाट रास्वपाकी श्रेष्ठ भारी मतले विजयी

    १७ मंसिर काठमाडौँ । उपनिर्वाचनमा काठमाडौं महानगरपालिका वडा न १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठ विजयी भएकी छन् ।यसअघिका स्थानीय तह निर्वाचनमा रास्वपा सहभागी भएको थिएन ।

    images

    रास्वपाकी श्रेष्ठले २९०२ मत ल्याएर निर्वाचित हुँदा एमालेका लक्ष्मीरत्न तुलाधरले २२२० मत पाएर दोस्रो भएका छन् । २०७९ मा विजयी भएको कांग्रेस भने तेस्रोमा धकेलिएको छ ।

    images
    images
    images

    कांग्रेसका देवेन्द्र पाठकले २२१४ मत पाएर तेस्रो भए । यस्तै एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले १०९२ मत पाउँदा राप्रपाका श्यामकृष्ण श्रेष्ठले ७४२ मत पाए भने स्वतन्त्र उम्मेदवार देवेन्द्रकुमार श्रेष्ठले ४९८ र अर्का स्वतन्त्र सम शाक्यले ३३४ मत पाएका छन् ।

    प्रकाशित मिति :मंसिर १७, २०८१ सोमवार - ११:१३:३४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको