Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कर्णाली याक्सका ओपनर धवन १४ रनमै आउट

कर्णाली याक्सका ओपनर धवन १४ रनमै आउट

जोईन खबर

१७, मंसिर २०८१
  • 703
    SHARES
  • कर्णाली याक्सका ओपनर धवन १४ रनमै आउट

    १७ मंसिर काठमडौँ । नेपाल प्रिमियर लिग ९एनपिएल० अन्तर्गत जनकपुर बोल्ट्सविरूद्धको खेलमा कर्णाली याक्सका ओपनर शिखर धवन १४ रनमै आउट भएका छन्। 

    images

    टस जितेको कर्णालीले जनकपुरविरूद्ध ब्याटीङ रोजेर पहिलो बयाटीङगरेको थियो । आज समोबारको दोस्रो खेल  कीर्तिपुरस्थित त्रिवि मैदानमा १ ०० बजे देखि सुरु भएको हो । 

    images
    images
    images

    यसअघि आजै भएको खेलमा चितवन राइनोजले काठमाडौं गुर्खाजलाई पाँच विकेटले पराजित गरेको थियो। 

    प्रकाशित मिति :मंसिर १७, २०८१ सोमवार - १३:२६:३० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको