१७ मंसिर काठमाडौँ । जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पदमा नेकपा माओवादी केन्द्र ११२५ मतको अग्रतासहित विजयी भएको छ।
नेकपा माओवादी केन्द्रकी उम्मेदवार देवका लामिछाने जम्मा ४२७२ मतका साथ विजयी भएकी हुन्। उनले कांग्रेसकी उम्मेदवार इन्द्र चन्द सिंहलाई ११२५ मतले अग्रता बनाई पराजित गरेकी हुन् ।
विजय हासिल गरेको निर्वाचन आयोगले जनाएको छ।