Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कोशी प्रदेशमा एमालेबाट भण्डारी कानुनमन्त्री नियुक्त हुदै

कोशी प्रदेशमा एमालेबाट भण्डारी कानुनमन्त्री नियुक्त हुदै

जोईन खबर

१७, मंसिर २०८१
  • 688
    SHARES
  • कोशी प्रदेशमा एमालेबाट भण्डारी कानुनमन्त्री नियुक्त हुदै

    १७ मंसिर काठमाडौँ । कोशी प्रदेशमा एमाले बाट रेवतीरमण भण्डारीलाई आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त गर्ने भएका छन् ।

    images

    मानव तस्करी प्रकरणमा मुछिएका तत्कालीन मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएपछि उनको ठाउँमा भण्डारीला नियुक्त गर्न लागिएको हो ।उनको शपथ आज साढे ५ बजे गर्ने तयारी छ ।

    images
    images
    images

    एमाले कोशी प्रदेश संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारीमा रहेका भण्डारी संविधानसभा सदस्यसमेत हुन् ।कोशीमा स्वास्थ्य मन्त्रालय पनि नेतृत्वविहीन छन् । भौतिक पूर्वाधारमन्त्री भूपेन्द्र राईले नै यो मन्त्रालय सम्हालिरहेका छन् ।

    प्रकाशित मिति :मंसिर १७, २०८१ सोमवार - १६:४२:२६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको