Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई जितको लागि १८३ रनको लक्ष्य दियो

सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई जितको लागि १८३ रनको लक्ष्य दियो

जोईन खबर

१८, मंसिर २०८१
  • 715
    SHARES
  • सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई जितको लागि १८३ रनको लक्ष्य दियो

    १८ मंसिर काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई जितको लागि १८३ रनको लक्ष्य दिएको छ ।

    images

    एनपिएलको चौथो खेलमा विराटनगरलाई सुदूरपश्चिमले १ सय ८३ रनको बलियो लक्ष्य दिएको हो । मंगलवारको पहिलो खेलमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८२ रन बनाएको छ । 

    images
    images
    images

    सुदूरपश्चिमका लागि दीपेन्द्रसिंह ऐरीले नट आउट रहँदै सर्वाधिक ५७ रन जोडेका थिए ।विराटनगर दोस्रो खेलमा पहिलो जितको खोजीमा रहेको छ । विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो । सुदूरपश्चिम भने पहिलो खेल खेल्दैछ । 

    प्रकाशित मिति :मंसिर १८, २०८१ मंगलवार - ११:२१:४९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको