Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सुनको मूल्य प्रतितोला  एक हजारले  बढेर कारोवार हुदै

सुनको मूल्य प्रतितोला  एक हजारले  बढेर कारोवार हुदै

जोईन खबर

१८, मंसिर २०८१
  • 667
    SHARES
  • सुनको मूल्य प्रतितोला  एक हजारले  बढेर कारोवार हुदै

    १८ मंसिर काठमाडौँ । सुनको मूल्य प्रतितोला रू एक हजारले  बढेको छ । सोमबार प्रतितोला रू एक लाख ४९ हजार तीन सयमा कारोबार भएको सुन आज बढेर रू एक लाख ५० हजार तीन सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    images

    आज चाँदीको मूल्य पनि बढेको छ । हिजो प्रतितोला रू एक हजार आठ सय १५ मा कारोबार भएको चाँदीको मूल्य आज रू एक हजार आठ सय ४५ कायम भएको छ । 

    images
    images
    images

    प्रकाशित मिति :मंसिर १८, २०८१ मंगलवार - ११:३१:५५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको