Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सुदूरपश्चिम रोयल्सले विराटनगरलाई ९० रनको फराकिलो अन्तरले पराजित ग¥यो,  विराटनगरको लगातार दोस्रो हार

सुदूरपश्चिम रोयल्सले विराटनगरलाई ९० रनको फराकिलो अन्तरले पराजित ग¥यो,  विराटनगरको लगातार दोस्रो हार

जोईन खबर

१८, मंसिर २०८१
  • 610
    SHARES
  • सुदूरपश्चिम रोयल्सले विराटनगरलाई ९० रनको फराकिलो अन्तरले पराजित ग¥यो,  विराटनगरको लगातार दोस्रो हार

    १८ मंसिर काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग९एनपिएल० मा सुदूरपश्चिम रोयल्सले विराटनगरलाई ९० रनको फराकिलो अन्तरले जित हात पारेको छ । यस खेलमा विराटनगर किंग्सको लगातार दोस्रो हार  हो  ।

    images

    एनपिएलको चौथो खेलमा सुदूरपश्चिमले १ सय ८३ रनको बलियो लक्ष्य दिएको विराटनगरले १६।१ ओभरमा अल आउट हुदै ९२ रन मात्र बनाएर आउट भएको  छ । विराटनगरका लागि बसिर अहमदले  २४ रन,राजेश पुलामीले १५ रन तथा अनिल खरेलले ११ रन जोडेर आउट भए ।

    images
    images
    images

    सुदूरपश्चिमका लागि स्कट कुगेलेन र अविनास बोहोराले समान ३ तथा सेफ जेब, इशान पान्डे र ब्रेन्डन मक्मलेनले समान १ विकेट लिए । खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८२ रनको बलियो लक्ष्य दिएको थियो ।

    विराटनगरले भने लगातार दोस्रो हार हात पारेको हो । विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो । आज दोस्रो चितवन राइनोज र पोखरा एभेन्जर्सबीच खेल हुदैछ ।

    प्रकाशित मिति :मंसिर १८, २०८१ मंगलवार - १२:२६:४३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको