Logo

बिहिवार, कार्तिक १३ गते २०८३

यस्ता छ नेपाल र चीनबीच भएको ९ वटा बुँदामा सहमति हस्ताक्षर

यस्ता छ नेपाल र चीनबीच भएको ९ वटा बुँदामा सहमति हस्ताक्षर

जोईन खबर

१८, मंसिर २०८१
  • 640
    SHARES
  • यस्ता छ नेपाल र चीनबीच भएको ९ वटा बुँदामा सहमति हस्ताक्षर

    १८ मंसिर काठमाडौँ । नेपाल र चीनबीच ९ वटा बुँदामा सहमति हस्ताक्षर भएको छ ।

    images

    प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङको भेटवार्तापछि सहमति र समझदारीमा हस्ताक्षर भएको हो ।

    images
    images
    images

    यस्ता छन् सहमतिका बुँदाहरू

    १) टोखा(छहरे सुरुङमार्ग निर्माणसम्बन्धी पत्रको आदानप्रदान
    २) नेपाल(चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र आदानप्रदान
    ३)९ तले वसन्तपुर दरबार निर्माण सम्पन्नको प्रमाणपत्र आदानप्रदान
    ४)भैंसीको तयारी मासु निर्यातसम्बन्धी प्रोटोकलमा हस्ताक्षर
    ५)विकास योजनासम्बन्धी समझदारीपत्र
    ६)आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारीपत्र
    ७)नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान
    ८)स्वंयसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारीपत्र
    ९)नेपाल टेलेभिजन र चाइना मिडिया ग्रुप ९सीएमजी० बीच सञ्चार प्रविधिबारे समझदारीपत्र

    प्रकाशित मिति :मंसिर १८, २०८१ मंगलवार - १३:४६:४६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको