Logo

बिहिवार, कार्तिक १३ गते २०८३

दक्षिणपूर्वी गिनीको एनजेरिकोरमा  फुटबल खेलको क्रममा प्रतिद्वन्द्वी समर्थकहरूबीच झडप हुँदा ५६ जनाको मृत्यु 

दक्षिणपूर्वी गिनीको एनजेरिकोरमा  फुटबल खेलको क्रममा प्रतिद्वन्द्वी समर्थकहरूबीच झडप हुँदा ५६ जनाको मृत्यु 

जोईन खबर

१८, मंसिर २०८१
  • 676
    SHARES
  • दक्षिणपूर्वी गिनीको एनजेरिकोरमा  फुटबल खेलको क्रममा प्रतिद्वन्द्वी समर्थकहरूबीच झडप हुँदा ५६ जनाको मृत्यु 

    १८ मंसिर काठमाडौँ । दक्षिणपूर्वी गिनीको एनजेरिकोरमा फुटबल खेलको क्रममा प्रतिद्वन्द्वी र समर्थकहरूबीच  झडप हुँदा ५६ जनाको मृत्यु भएको छ ।

    images

    जनरल मामादी डुम्बौया ट्रफीको फाइनल खेलको क्रममा एनजेरिकोर र लाबेबीच हिंसा भएको थियो ।खेलको अन्त्यमा तनाव बढ्यो ।

    images
    images
    images

    जब एनजेरेकोरलाई पेनाल्टी दिइयो । जसको कारण लेबेका खेलाडीहरूले कडा विरोध गरेका थिए । स्थिति बिग्रिएपछि सुरक्षा बलहरूले अश्रु ग्यास प्रयोग गरेका थिए ।

    गिनीका प्रधानमन्त्री अमाडो ओरी बाहले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गरे ।

     

    प्रकाशित मिति :मंसिर १८, २०८१ मंगलवार - १४:००:३१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको