Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मेडिकल व्यवसायी  प्रसाईंलाई फेरी ४ दिन प्रहरी हिरासतमा राख्न जिल्ला अदालतको अनुमति

मेडिकल व्यवसायी  प्रसाईंलाई फेरी ४ दिन प्रहरी हिरासतमा राख्न जिल्ला अदालतको अनुमति

जोईन खबर

१८, मंसिर २०८१
  • 667
    SHARES
  • मेडिकल व्यवसायी  प्रसाईंलाई फेरी ४ दिन प्रहरी हिरासतमा राख्न जिल्ला अदालतको अनुमति

    १८ मंसिर काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न  जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।साइबर अपराधमा पक्राउ परेका उनलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । उनी यही गएको मंसिर ५ गते आफनै घरबाट पक्राउ परेका थिए ।

    images

     प्रसाईंले  प्रधानमन्त्री केपी शर्मा ओलीको मानमर्दन हुनेगरी झुठो र भ्रामक समाचार सम्प्रेषण गरेको आरोपमा पक्राउ गरी अनुसन्धानको लागि प्रहरी हिरासतमा राखिएको हो ।

    images
    images
    images

    प्रसाईंले किर्ते कागजात देखाएर प्रधानमन्त्री ओलीको कम्बोडियास्थित स्मार्ट एक्जिएटा टेलिकम कम्पनीमा लगानी रहेको भ्रम फिजाउँदै प्रसाईंले केही कागजात सार्वजनिक गरेका थिए।

    प्रसाईंले प्रधानमन्त्रीको हस्ताक्षर नै नक्कली बनाएको प्रहरीको आरोप छ। प्रहरीले उक्त ‘फेक डकुमेन्ट’ प्रचारप्रसार गर्नेमाथि पनि निगरानी बढाएको छ।फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री ओलीविरुद्ध दुष्प्रचार गरेको भन्दै प्रहरीले उनलाई पुन नियन्त्रणमा लिएको हो।

    प्रकाशित मिति :मंसिर १८, २०८१ मंगलवार - १६:५८:४३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको