Logo

बिहिवार, कार्तिक १३ गते २०८३

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियसमा झ¥यो

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियसमा झ¥यो

जोईन खबर

१९, मंसिर २०८१
  • 550
    SHARES
  • काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियसमा झ¥यो

    १९ मंसिर काठमाडौँ । काठमाडौं उपत्यका लगायत देशभर विभिन्न सथानमा चिसो बढेको छ ।

    images

    चिसो सुरु भए संगै आज बिहान  ९ बजे जारी गरेको बुलेटिन अनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images
    images
    images

    यो यस वर्षकै कम तापक्रम हो । काठमाडौंमा मंगलबार न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस थियो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी ५ किलोमिटर रहेको छ भने एक हजार पाँच सय फिटको उचाइमा केही बादल रहेको छ ।

    प्रकाशित मिति :मंसिर १९, २०८१ बुधवार - १०:४१:४८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको