Logo

बिहिवार, कार्तिक १३ गते २०८३

स्वास्थ्यमा समस्या देखिए पछि  राष्ट्रपति  पौडेल अस्पताल भर्ना

स्वास्थ्यमा समस्या देखिए पछि  राष्ट्रपति  पौडेल अस्पताल भर्ना

जोईन खबर

१९, मंसिर २०८१
  • 670
    SHARES
  • स्वास्थ्यमा समस्या देखिए पछि  राष्ट्रपति  पौडेल अस्पताल भर्ना

    १९ मंसिर काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् ।प्रोटेस्टसम्बन्धी उपचारका लागि उनी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका हुन् ।

    images

    अस्पताल स्रोतका अनुसार उनलाई भर्ना गरेर शल्यक्रिया सुरु गरिएको छ ।

    images
    images
    images

    पूर्वतयारी भए अनुसार नै आज भर्ना गरेर शल्यक्रियाको प्रक्रिया अघि बढाइएको अस्पताल स्रोतले जनाएको छ ।

    प्रकाशित मिति :मंसिर १९, २०८१ बुधवार - १३:५३:५८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको