Logo

बिहिवार, कार्तिक १३ गते २०८३

लुम्बिनीका लायन्सका कप्तान पौडेल अर्धशतक गर्नबाट चुके

लुम्बिनीका लायन्सका कप्तान पौडेल अर्धशतक गर्नबाट चुके

जोईन खबर

१९, मंसिर २०८१
  • 709
    SHARES
  • लुम्बिनीका लायन्सका कप्तान पौडेल अर्धशतक गर्नबाट चुके

    १९ मंसिर काठमडौँ । नेपाल प्रिमियर लिगमा आजको दोस्रो खेलमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल अर्धशतक प्रहार गर्नबाट चुकेका छन्।

    images

    उनले आजको खेलमा २९ बलमा ४६ बनाएर अर्काे ६ प्रहार गर्ने क्रममाआउट भएका छन् । उनलाई  विराटनगर किंग्सका राजेश पुलामीले क्याच आउट गरेका थिए ।

    images
    images
    images

    कीर्तिपुर मैदान भएको खेलमा टस हारेर लुम्बिनीले पहिलो  ब्याटिङ गरिरहेको छ।

     

    प्रकाशित मिति :मंसिर १९, २०८१ बुधवार - १४:१०:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको