Logo

बिहिवार, कार्तिक १३ गते २०८३

 बेइजिङमा दुई देशबीच बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर

 बेइजिङमा दुई देशबीच बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर

जोईन खबर

१९, मंसिर २०८१
  • 559
    SHARES
  •  बेइजिङमा दुई देशबीच बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर

    १९ मंसिर काठमाडौँ । नेपाल सरकार र चीन सरकार बीचको बेल्ट एवं रोड ९बीआरआईँ सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ।

    images

    प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको क्रममा आज बेइजिङमा दुई देशबीच बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको हो।

    images
    images
    images

    प्रधानमन्त्री ओलीको भ्रमणको क्रममा बीआरआईबारे हस्ताक्षर नहुने चर्चा चलिरहेको बेलामा आज सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको हो। 

    प्रकाशित मिति :मंसिर १९, २०८१ बुधवार - १४:३०:५१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको