Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मोटरसाइकलले ठक्करबाट घाइते भएका  खड्गीको उपचारको क्रम मृत्यु 

मोटरसाइकलले ठक्करबाट घाइते भएका  खड्गीको उपचारको क्रम मृत्यु 

जोईन खबर

१९, मंसिर २०८१
  • 685
    SHARES
  • मोटरसाइकलले ठक्करबाट घाइते भएका  खड्गीको उपचारको क्रम मृत्यु 

    १९ मंसिर काठमाडौँ । काठमाडौं महानगरपालिका वडा न १४ कलंकीको खसीबजारमा मोटरसाइकलको ठक्कर दिदा पैदलयात्रीको यपचारको क्रम मृत्यु भएको छ । हिजो बेलुका बागमती प्रदेश-०२-०२९ प १२७८ नम्बरको मोटरसाइकलले  ठक्कर दिदा पैदलयात्रीको अस्पतालमा मृत्यु भएको हो ।

    images

    दुर्घटनमा मृत्यु हुने दक्षिणकाली नगरपालिका वडा न १ खहरे बस्ने ५० वर्षीय प्रमेश कुमार खड्गी रहेका छन् । उनी गम्भीर घाइते भए पछि  बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो ।

    images
    images
    images

    मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना बारे थप विवरण आउन बाकी छ । 

    प्रकाशित मिति :मंसिर १९, २०८१ बुधवार - १४:४६:३७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको