Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बाढीपहिरो पीडितका लागि रु पाँच लाख आर्थिक सहयोग : माओवादी प्रवास समन्वय समिति

बाढीपहिरो पीडितका लागि रु पाँच लाख आर्थिक सहयोग : माओवादी प्रवास समन्वय समिति

जोईन खबर

१९, मंसिर २०८१
  • 736
    SHARES
  • बाढीपहिरो पीडितका लागि रु पाँच लाख आर्थिक सहयोग  : माओवादी प्रवास समन्वय समिति

    १९ मंसिर काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रवास समन्वय समितिअन्तर्गतको अन्तरमहादेशीय सङ्गठन समितिले बाढीपहिरो पीडितका लागि रु पाँच लाख आर्थिक सहयोग गरेको छ ।

    images

    अन्तरमहादेशीय सङ्गठन समितिअन्तर्गत यूरोप र अष्ट्रेलिया शाखाले आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सो रकमको चेक हस्तान्तरण गरेको हो ।प्रवास प्रदेश कार्यालयका मुख्य सचिव टिबी पाठक, जनप्रगतिशील मञ्च यूरोपका कोषाध्यक्ष डोलराज भण्डारी र जन प्रगतिशील मञ्च अष्ट्रेलियाका अध्यक्ष दीपक पाण्डेले सो चेक हस्तान्तरण गर्नुभएको हो ।

    images
    images
    images

    प्रवासमा रहेकाले उनीहरुलाई सङ्गठित गर्दै देशभित्रै फर्केर केही गर्न सक्ने वातावरणको सिर्जना गर्न पार्टीको प्रवास समिति लाग्नुपर्ने बताउनुभयो ।  

    प्रकाशित मिति :मंसिर १९, २०८१ बुधवार - १५:५६:५० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको