Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बाँसगढीमा जुवातास खेलिरहेका ६ जना र नगदसहित पक्राउ

बाँसगढीमा जुवातास खेलिरहेका ६ जना र नगदसहित पक्राउ

जोईन खबर

२०, मंसिर २०८१
  • 703
    SHARES
  • बाँसगढीमा जुवातास खेलिरहेका ६ जना र नगदसहित पक्राउ

    २० मंसिर काठमाडौँ । बाँसगढी नगरपालिका वडा न ४ बाट जुवातास खेलिरहेका ६ जनालाई नगदसहित प्रहरीले पक्राउ गरेको छ ।

    images

    उनीहरुलाई कुखरा फार्म रहेको कृष्ण अधिकारीको घरको कोठामा जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा प्रकाश थारुसहित ६ जना सोही ठाउँको रहेको  जिल्ला प्रहरी कार्यालयले बताए ।

    images
    images
    images

    जुवा खेल्ने ठाउँबाट नगद ४४ हजार २ सय ९० रुपैयाँ, लु ९७ प ३०९ नम्बरको मोटरसाइकल खेल्दै गरेको १ सय १० पत्ता तास, नखोलेको ३ गड्डी ताससहित मोबाइल सात थान बरामद गरिएको छ ।

    पक्राउ गरिएका उनीहरुलाई इलाका प्रहरी कार्यालय मोतीपुर बाँसगढीको हिरासतमा राखी अनुसन्धान गरिएको छ । 

    प्रकाशित मिति :मंसिर २०, २०८१ बिहिवार - १०:२५:१५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको