Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आज काठमाडौँ लगायत विभिन्न प्रदेशमा मौसम सफा रहने : मौसम विभाग पूर्वानुमान

आज काठमाडौँ लगायत विभिन्न प्रदेशमा मौसम सफा रहने : मौसम विभाग पूर्वानुमान

जोईन खबर

२०, मंसिर २०८१
  • 751
    SHARES
  • आज काठमाडौँ लगायत विभिन्न प्रदेशमा मौसम सफा रहने : मौसम विभाग पूर्वानुमान

    २० मंसिर काठमाडौँ । हाल देशभरका विभिन्न स्थानमा मौसम रहने छ । सामान्यतया देशभरको मौसम आज सफा रहने जल तथा मौसम विज्ञान विभागले  बताएको हो ।

    images

    कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ। साथै तराईका केही स्थानमा हुस्सु लागेको छ।

    images
    images
    images

    विभागका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ।

     

    प्रकाशित मिति :मंसिर २०, २०८१ बिहिवार - १०:३६:१० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको