२० मंसिर काठमाडौँ । सिद्वार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलमा जनकपुर बोल्ट्सका लाहिरू मिलान्थाले अर्धशतक हान्नबाट चुकेका छन्।
पोखरा एभेन्जर्सविरूद्ध उनी ३१ बलमा ४५ रन आन्दै गर्दा माइकल लिस्को बलमा सागर ढकालले क्याच आउट भएका हुन् ।
यसअघि पहिलो खेलमा विराटनर किंग्सविरुद्ध उनले अविजित ७५ रन बनाएका थिए ।