Logo

बिहिवार, कार्तिक १३ गते २०८३

एमएमए टोली इन्डोनेसिया प्रस्थान

एमएमए टोली इन्डोनेसिया प्रस्थान

जोईन खबर

२०, मंसिर २०८१
  • 685
    SHARES
  • एमएमए टोली इन्डोनेसिया प्रस्थान

    २० मंसिर काठमडौँ । गाम्मा वल्र्ड एमएमए च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली बुधबार इन्डोनेसिाको जकार्ता प्रस्थान गरेको छ ।डिसेम्बर ६ देखि १४ तारिखसम्म हुने प्रतियोगितामा विनोद श्रेष्ठले पुरुष ७० केजीमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

    images

    ग्लोबल एसोसिएसन अफ मिक्स मार्सल आर्ट्स (गाम्मा)को आयोजनामा हुने प्रतियोगिताको टोली प्रमुखमा राजीव महर्जन तथा प्रशिक्षकमा उमेश महर्जन रहेका छन् ।

    images
    images
    images

    खेलाडी सहभागिताको सम्पूर्ण खर्च ललितपुर जिल्ला खेलकुद विकास समिति तथा गाम्मा नेपाल एसोसिएसन अफ मिक्स मार्सल आर्ट्सका अध्यक्ष विनोद महर्जनले प्रायोजन गरेको टोली प्रमुख महर्जनले जनाएका छन् । आरडी फाउन्डेसन, एकता फाउन्डेसन र डा। मोहित गौतमले पनि सहयोग गरेका छन् ।

    प्रकाशित मिति :मंसिर २०, २०८१ बिहिवार - १४:१६:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको